Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने



काठमाडौं : रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक कागजात लिएर लामिछाने जिल्ला प्रशासन कार्यालय पुगेका हुन्।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता लिने प्रक्रियामा नगएर पुरानै नगरिकता प्रयाेगमा ल्याएर झुटा विवरण दर्ता गरी पार्टी खाेलेकाे र निर्वाचनमा सहभागी भएकाे भन्दै सर्वाेच्चले शुक्रबार पुन: नागरिकता लिन आदेश दिँदै सांसद पद खारेज गरिदिएकाे थियाे।

 

प्रतिक्रिया
सम्बन्धित समाचार