Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकार, यो आगोको रापले निन्द्रा नलागोस् !



नाजिर हुसेन

सरकार
तपाईहरुलाई, यो आगोको रापले
निन्द्रा नलागोस
यो आगोले
अब, अरु नागरिकहरुको सपना नजलोस !
नजलोस
कसैको घर
कसैको सिन्दुर
कसैको अभिभावक
कसैको एक मुठि सपनाहरु
हामी नै नरहे कस्लाई देखाउनु हुन्छ सपना ?
कस्को लागी बनाउनुहुन्छ देश ?
समय छ ढिला नहोस!

भावपूर्ण श्रद्धांजलि
प्रेम आचार्य

प्रतिक्रिया
सम्बन्धित समाचार