Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मधेसका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश



जनकपुर । स्वतन्त्र सांसदद्वय सुरिता साह र प्रमोद कुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् । साह महोत्तरी क्षेत्र नम्बर २ (२) र जैसवाल पर्सा क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्रबाट निर्वाचित भएका थिए ।
उनी दुवै जनालाई जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् । योसँगै जसपाको यो प्रदेशमा १८ सांसद पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार