Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ, प्रमुख सचेतकमा परियार



काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई चयन गरेको छ।
आइतबार सम्पन्न संसदीय दलको बैठकले श्रेष्ठलाई उपनेता चयन गरिएको रास्वपाका एक नेताले जानकारी दिए।
यस्तै, बैठकले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सन्तोष परियारलाई दिएको छ।
सो दलको नेतामा पार्टी सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चयन भइसकेका छन्। नेपालखबरबाट

 

प्रतिक्रिया
सम्बन्धित समाचार