Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदीप नेपाल र सभामुख घिमिरेबीच भेटवार्ता



काठमाडौं : नवनिर्वाचित सभामुख देवराज घिमिरेले र पुराना नेता प्रदीप नेपालबीच भेटवार्ता भएको छ।

बिहीबार सभामुखमा चयन भएका घिमिरे आइतबार नेता नेपाललाई भेट्न उनको गोठाटारस्थित निवास पुगेका थिए।

भेटमा एमाले सांसद सूर्य थापा पनि सहभागी थिए। नेपाल पार्टीका अग्रज नेता र सभामुखका नातेदार पनि भएकाले उनीहरूबीच भेटवार्ता भएको थापाले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार