Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपसभामुखमा रास्वपाकी इन्दिरा रानाको मनोनयन दर्ता



काठमाडौँ : सत्ता साझेदार दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उपसभामुख पदमा मनोनयन दर्ता गरेकी छन् । सत्ता गठबन्धनमा रास्वपालाई उपसभामुख भाग परेको थियो ।

मगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा माओवादी केन्द्रका नारायणी शर्मा, राप्रपाका राजेन्द्र लिङ्देन र एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार