Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वाग्मती प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा ५ मतले विजयी



विराटनगर : वाग्मती प्रदेशमा नेपाली कांग्रेसका बहादुरसिंह लामा ५ मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धि इन्द्र बानियाँलाई ५ मतले पछि पार्दै दलको नेता बनेका हुन् ।

बुधबार भएको निर्वाचानमा लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरे । वाग्मती प्रदेशमा कांग्रेसका ३७ संसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार