Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाम २ मा एमाले नेता सुवासचन्द्र नेम्वाङ्ग विजयी



इलाम । इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट एमालेका नेता तथा संविधानसभाका सभामुख सुवास नेम्वाङ्ग निर्वाचित भएका छन् ।
नेपाली काग्रेसका डम्बर खडकालाई १ सय १४ मतान्तरले हराउँदै नेम्वाङ्गले विजय हासिल गरेका हुन् । नेम्वाङ्गले ३० हजार २० र काग्रेसका खड्काले २९हजार ९ सय ६मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार