Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ का तीन क्षेत्रको मतगणना सुरु



विराटनगर : प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये झापाका तीन क्षेत्रमा मतगणना सुरु भएको छ । झापाको क्षेत्र नम्बर २, ३ र ५ मा मतगणना सुरु भएको हो ।

क्षेत्र नम्बर दुईमा एमालेका देवराज घिमिरेले १४३२, बाम लोकतान्त्रिक गठबन्धनका हरी रानाले ८४९ मत ल्याएका छन् । झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले २२७ र कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् ।  क्षेत्र नम्बर ५ को मत परिणाम आएको छैन् ।

यस्तै मोरङको क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बसेपनि आयेगले मतगणनाको तयारी नगरेपछि राजनीतिक दलका कार्यकताएहरुले नाराबाजी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार