Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले त्यागेका घनश्याम भुसालले पाए त्रिभुज चुनाव चिह्न



काठमाडौँ :  नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन्।

एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई बुधबार निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको हाे।

प्रतिक्रिया
सम्बन्धित समाचार