Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

थप ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु



विराटनगर : पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै मन्त्रालका अनुसार संक्रमणका कारण एक जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन्।

अहिले देशभारमा १२ सय ८३ जना संक्रिय संक्रमित भए पनि क्वाराइन्टाइनहरू सबै खाँली छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार