Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

थप २२७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु



विराटनगर : पछिल्लो २४ घण्टामा देशभर थप २२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४०१ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा १६८ जना निको हुँदा देशभर सक्रिय संक्रमित २४७३ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार