Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते


  • Purbeli Press
  • बिहिबार, असार २३ २०७९

विराटनगर : मोरङको कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना पुरुष गम्भीर घाइते भएका छन् ।

बिहिबार दिउँसो कानेपोखरी ७ मा प्र १-०२-४२ प २७६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका हुन् ।

अन्दाजी ३०/३५ वर्षीय पुरुषको दुर्घटना भएको हो । घाइते भएका व्यक्तिको पहिचान खुलेको छैन्

प्रतिक्रिया
सम्बन्धित समाचार