Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मन्त्री हेरफेरविरुद्ध उभिएका एकीकृत समाजवादीका आलेसहित ६ जनाले लिए हस्ताक्षर फिर्ता


  • Purbeli Press
  • शनिबार, असार ११ २०७९

नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्।

मन्त्री हेरफेरविरुद्ध उभिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेससँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकीले  हस्ताक्षर फिर्ता लिएका हुन्।

पार्टीले विगतमा भएको कमजोरीलाई सच्याउने भनेपछि शुक्रबार पार्टीलाई बुझाएको ७ बुँदे मागपत्रबाट उनीहरूले हस्ताक्षर फिर्ता लिएकाे बताइएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार