मुआब्जा नपाएपछि विराटनगर विमानस्थल पीडित संघर्ष समितिले थाल्यो सडक आन्दोलन
विराटनगर : विराटनगर विमानस्थल विस्तारका लागि रोक्का राखिएको जग्गाको मुआब्जा वितरण नभएपछि मारमा परेका विराटनगर बासीले सडक संघर्ष शुरु गरेका छन् ।
रोक्का राखिएको जग्गाको मुआब्जा वितरण नहुँदा विराटनगरका ३५० घरपरिवार आर्थिक संकटमा परेको भन्दै विराटनगर विमानस्थल पीडित संघर्ष समितिलेले आन्दोलन थालेको हो।
मुआब्जाका लागि कागजात बुझाएको दुई वर्ष बितिसक्दा पनि सरकारले जग्गा रोक्का राखेको १ हजार ४ सय कित्ताको मुआब्जा नदिएकाले आफूहरु आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका संयोजक वेदराज पौडेलले बताए ।
विराटनगर ४ का स्थानीयहरुको लामो समयसम्म घरसहित जमिन रोक्का हुँदा ३५० घर परिवार आर्थिक संकटबाट गुज्रनु परेको पौडेलको भनाई …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed