Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर बालेनको भेट



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर बा भेटेका बालेनलाई प्रधानमन्त्री देउवाले ५ वर्षको कार्यकालमा पूर्ण समर्थन गर्ने आश्वासन दिएका छन् । ‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार