Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुल्यबृद्धि विरूद्ध सडकमा युवा (फाेटाे फिचर)



विराटनगर । सरकारले सातामा दुइ पटक पेट्रोलिय पदार्थमा गरेको मुल्यबृद्धिका विरूद्ध देशभर युवाहरू आन्दोलित भएका छन् । युवा संघ लगायतका संगठनमा रहेका युवाहरूले देशका विभिन्न ठाउँमा बुधबार प्रदर्शन गरेका छन् । प्रदर्शनका केहि तस्विरहरू

तस्विरहरू सामाजिक सञ्जालबाट

प्रतिक्रिया
सम्बन्धित समाचार