Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर महानगरको मेयरबाट भीम पराजुलीले दिए राजीनामा



विराटनगर । विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले मेयर पदबाट राराजीनामा दिएका छन् । पराजुलीले बुधबार दिउँसो मेयर पदबाट राजीनामा दिएका हुन् ।

स्थानिय तहको निर्वाचन हुन गइरहेको र आफु पार्टीको केन्द्रीय सदस्य भएकोले असान्न निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविद्य गतिबिधिमा सहभागी हुनुपर्ने भएको हुदा बर्तमान अवस्थामा वहाल गरिरहेको प्रमुखको पदमा रहिन नैतिकातको अनधारमा उपयुक्त नदेखिएकाले नेपालको संविधान धारा २१६ को उपधार ८(क) बमोजिम वैशाख १४ देखि लागू हुने राजिनामा दिएको छु,’ उनले राजीनामा बुझाएको पत्रमा उल्लेखछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार